म्यानमारका राष्ट्रपति मिन्ट स्वदेश फिर्ता

Sharing is caring!

भदौ १५ 

काठमाडौंमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी भएर म्यानमारका राष्ट्रपति विन मिन्ट स्वदेश फर्किएका छन्।

राष्ट्रपति मिन्टलाई उपप्रधान एवम् रक्षा ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो बिदाई गरेका छन्।

यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी थिइन्।

Leave a Reply

shares