नेपालको सेमिफाइनल यात्राको ढोका खुल्यो भुटानमाथि नेपालको ४–० को शानदार जित

Sharing is caring!

भदौ २१ 

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा फराकिलो जित निकालेको छ । आज ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि ४–० को शानदार जित जित निकालेको हो ।

Leave a Reply

shares