काठमाण्डौ वरिपरीका डाँडा हिउँले सेताम्मे टल्किए

Sharing is caring!

फागुन १६

काठमाण्डौ ,आज बिहीबार काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागका वर्षासँगै हिमपात भएको छ । काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहित भक्तपुरको दुवाकोट, नगरकोटलगायतका क्षेत्रमा हिउँ परेको छ ।

पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले बुधबार रातिदेखि नै काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Leave a Reply

shares