नेपालले एकदिवसीय महिला विश्वकपमा क्रिकेट खेलमा कुवेतलाई ३० रनले पराजित गर्यो।

Sharing is caring!

फागुन १६

काठमाडौँ ,नेपालले एकदिवसीय महिला विश्वकपमा क्रिकेट खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ। बुधबार ११७ रनको लक्ष्य पछ्याएको कुवेतविरुद्ध अन्तिम ओभरमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् ।

कप्तान रुबिनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले पनि ३ विकेट लिइन् भने नेरी थापा र कविता कुँवरले एक एक विकेट लिएपछि नेपालको जित सहज भएको हो । रुबिनाको अन्तर्रा्ष्ट्रिय महिला क्रिकेटमा दोस्रो ह्याट्रिक हो । कुवेतले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बानउन सक्यो ।

Leave a Reply

shares