पाकिस्तानीले दियो भारतलाई धम्की : हामी नेपाल र बर्मा होइनौ सचेत रहनु।

Sharing is caring!

फागुन १७

काठमाडौँ। भारत र पाकिस्तान बिचको तनावलाई लिएर दुई देश बिचमा भएका मिडियाहरुमा आएका चर्चा हेर्ने हो भने युद्ध भैसककेको छ । एक देशले अर्को देशलाई कमजोर देखाउनको लागि अनेक प्रयत्न गरिरहेका छन् । घोषित नभएपनि उनीहरु लगभग युद्दको स्थितिमा रहेका छन ।

पाकिस्तानको ‘न्यूज बिट’ च्यानलकी प्रस्तोताले भनेकी छिन्, ‘नरेन्द्र मोदीले भारतीय सेनालाई जहाँ हमला गर्न पनि खुल्ला छुट छ भनेका छन्, मोदीको यो कुरामा हामी हास्ने कि अपसोच गर्ने ? उनले अगाडी थपेकी छिन्, ‘त्यसैले यस्तो धम्कि नेपाल र बर्मा जस्तो कमजोर छिमेकीलाई दिनु, न त हामी नेपाल हो न त बर्मा ।’

उनिहरुको युद्ध सेनामा र राजनीतिज्ञमा मात्र छैन मिडिया मिडिया बीच पनि ठुलो लडाई चलिरहेको छ । सोही विषयलाई लिएर पाकिस्तानको एक टिभि च्यानलले नेपालको पनि खिल्ली उडाएको छ । त्यसै गरि अर्को सानो मुलुक बर्माको पनि खिल्ली उडाएको छ ।

स्वभाविक रुपले पाकिस्तानको भन्दा भारतको जनसंख्या धेरैं रहेको छ । भारतीय सेना पाकिस्तानी सेना भन्दा तिन गुणा शक्तिशाली भए पनि भारत जस्तै पाकिस्तान पनि परमाणु शक्ति राष्ट्र हो । पाकिस्तानसंग करिब १४० परमाणु बम रहेको दावी छ भने भारतसंग करिब १२० परमाणु बम रहेको छ । यो सञ्चार माध्यममा रिपोर्ट नै बनाइएको छ ।

Leave a Reply

shares