नेदरल्याण्डको कारागारमा अपराधि नहुँदा बन्द हुने अवस्थामा।

Sharing is caring!

फागुन २४

आबुदाबी ,विश्वका अधिकांश मुलुकमा रहेका कारगारमा कैदी/बन्दी खचाखच भरिएका हुन्छन् । कुनै देशमा त कारागार नभएर कोचेर कैदीलाई राख्नुपर्ने अवस्था देखिन्छ । तर, विश्वमा यस्तो मुलुक छ जहाँ कारागारमा कैदी नभएर कारागार बन्द हुने स्थितिमा आइपुगेको छ । यो खबरले विश्वको नेताहरुले आफ्नो देशमा यस्तै वातावरण सिर्जना गरुन भन्ने कामना गल्फ सन्देस टिमले गर्दछ। जसले देशमा अपराधिनै नहोस।

कुनै समय नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी समेत मगाएका थियो । नेदरल्याण्डमा कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो र अपराधी सजिलै पकड्न सकिन्थियो। श्रोत :news 24

Leave a Reply

shares