आज फेरी काठमाडौंमा भुकम्पको धकका महशुस।

Sharing is caring!

चैत ०४

काठमाडौँ ,आज बिहान ९ बजेर २ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको छ।  २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि काठमाडौंमा परकम्प जान छाडेको छैन । यस्ता परकम्पन बेला बेलामा आउने क्रम जारी छ।

Leave a Reply

shares