सोमबार बिहान ४ बजेर २७ मिनेटमा भुकम्पको धक्का।

Sharing is caring!

बैसाख ०२

काठमाडौँ ,सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर साेमबार विहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । 

Leave a Reply

shares