मेगन ब्राटनले कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित।

Sharing is caring!

बैसाख १३

काठमाडौँ ,बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटन हानसनले बुधबार लण्डनमा आयोजित प्रिमियरमा उनले लगाएका कपडा सम्हाल्न समेत उनलाई हम्मेहम्मे परेको थियो । यसकारण उनले आफ्नो पहिरन बेलाबेला मिलाइरहनु परेको थियो ।

पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको देलिमेलले जनाएको छ ।

यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलोचनाको शिकार भएकी उनले पछिल्लो समय प्लाष्टिक सर्जरीले आफूलाई अझ खुशी बनाएको बताउँदै आएकी छिन् ।



Leave a Reply

shares