युएई जाने नेपाली श्रमिकले पाउने भए सुबिधै सुबिधा। सरकारले गर्यो यस्तो सहमति

Sharing is caring!

बैसाख १५

आबुदाबि ,संयुक्त अरब इमिरेट्स र नेपाल सरकारका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने,श्रमिकको श्रम सम्झौता कार्यान्वयनमा आइसकेपछि मुद्दा मामिला (प्रतिनिधी, अनुवाद) लगायतको खर्च सबै रोजगारदाता कम्पनीले व्यहोर्ने ,महिना पुगेको १० दिन भित्र तलव नपाए उजुरी दिन पाउने छ।

वर्क इन्स्योरेन्स (मूत्यु भएको खण्डमा लास समेत नेपाल पठाउने), हेल्थ इन्स्योरेन्सको सेवा रोजगारदाता कम्पनीले दिनुपर्ने र सम्झौतामा विदेशी कामदारलाई भन्दा थोरै तलब दिन नपाउने, नेपाल फर्कन चाहेमा करार अवधि सकिए पनि नो अब्जेक्सन लेटर दिने उल्लेख गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा राम प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

Leave a Reply

shares