मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले हात परिन।

Sharing is caring!

बैसाख २७

काठमाडौँ,सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् । बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।

यो पटकको मिस नेपाल प्रतिस्पर्धामा २५ युवती सहभागी थिए।  त्यस्तै गरि मिस नेपाल अर्थ २०१९ रिया बस्नेत भइन्। मिसनेपाल युनिभर्स उपाधि प्रदीप्ता अधिकारीले हात पारिन्। मिस सुपर न्यासनलको उपाधि रोज लामाले जितिन्।

Leave a Reply

shares