नायिका उर्बसीले दिएका यस्ता पोजले दुनियाँ अचम्म [ हेर्नुस तस्विर]

Sharing is caring!

बैसाख २९

काठमाडौँ,बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेला निक्कै नै हट एण्ड सेक्सी छिन्। केही समयअघि उनको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको खबर सार्वजनिक भएपछि उनको चर्चा खुबै चलेको थियो । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी थिइन् ।

उर्वसीले आफुले बुक नगराएको जानकारी होटललाई गराएपछि होटलले टिकट बुक गराउनेको डिटेल चेक जाँच गर्दा अनलाइन बुकिङ गराएको पाएको थियो । उर्वसीको नाममा खोलेको फेक आइडीवाट होटल बुक गराएको रहस्य खुलेको थियो । बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी पाएकी थिइन् ।

प्रहरीले आइपी एड्रेस स्क्यान गरेको छ । प्रहरीको चेकजाँचपछि मात्रै कुन मुलुकवाट होटल बुक भएको हो जानकारी हुने बताएको थियो । यद्यपी उक्त कुरा पत्ता लाग्न सकेन । तर उनै उर्वसी बलिउड नगरीमा छाउँनका लागि पछिल्लो समय यति हट पोज दिएकी छिन् । 






Leave a Reply

shares