गायक मेवाहांगको बाँचे त तिमि संगै बोलको गित सार्बजानिक।

Sharing is caring!

जेठ ०५

काठमाडौँ , पुर्वको भाकाहरुलाई मार्मिक लयमा प्रस्तु गर्दै संखुवासभाली गायक तथा संगीतकार डि जे मेवाहांगले आफ्नै शब्द संगीत र स्वरमा रहेको बाँचे त तिमि संगै नामक गित सार्बजानिक गरेका छन्। गितमा किरात जातिको सुम्निमा राजा रानीको माया प्रेम बारे उल्था गरिएको छ।

अघिल्लो सालहरुमा निकै चर्चित पुर्बेली गित भेडेटार ओरालो गीतले निकै धेरै श्रोताको माया जित्न सफल भएको थियो यसै गीतको सफलता र संगीतका पारखीहरुको माया र चाहा लाई बुजेर फेरी नयाँ पुर्बेली गित बाँचे त तमि संगै लिएर गायक तथा संगीतकार डि जे मेवाहांग हामिविच आएका छन् ।

गीतकार सोनी शेर्पाको शब्द, राजु कार्कीको संगीत समायोजन रहेको यो गीतलाई गायिका बबिना किरातीले गाएकि छिन भने गायक मेवाहांग आफैले संगीत भरेका छन्। गायक तथा संगीतकार डि जे मेवाहांगले यो गित प्रति श्रोताहरुको चाहा लाई बुजेर चाडै अर्को एल्बम पनि श्रोता विच ल्याउने यसको तयारी चाडै गर्ने बताएका छन्।

https://www.youtube.com/watch?v=U_6HHLoS-FQ&fbclid=IwAR3vju49P6EFsN3aLs65O5A7fm9cWjptFSz4K2MSb9ToS15oj1Pl7Bbo3iE

Leave a Reply

shares