किरांत मेवाहांग याखोम्माले हाङ्ग्शिलि प्रशिक्षन गराउदै।

Sharing is caring!

जेठ ०९

काठमाडौँ , किरांत मेवाहांग याखोम्मा उपत्यका कार्य समिति, काठमाण्डौले यहि जेठ ११ गते बाट मेवाहांगहरुको हाङ्ग्शिलि प्रशिक्षन शुरु गर्दै छ ।

किरांत मेवाहांगको आफ्नो संस्कार, संस्कृति र मैलिकता पहिचान लाई जगेर्ना गरी हाङ्ग्शिलि नाच द्वारा आफ्नो संस्कृति विविधताको अनुपम एकता र प्रगाढता बढाउन र बचाउने उदेश्यले यो प्रशिक्षण गराउन लागिएको जानकारी किरांत मेवाहांग याखोम्माका सचिव दि.जे मेवाहंगले गल्फ सन्देस Gulf Sandesh.com लाई जानकारी दिएक छन् ।

प्रशिक्षन बिहानको समय ७ बेज देखि ८ बजे सम्म सिफलमा हुने सचिव दि.जे मेवाहंगले बताए। यसै सन्दर्भमा किरांत मेवाहांगको हाङ्ग्शिलि प्रशिक्षणमा भाग लिन ईछुक सम्पुर्ण कलाकार हरुलाई सहभागिताको लागि चाडो भन्दा चाडो आफ्नो नाम रजिस्टर गराउन संबन्धित व्यक्तिहरु लाई सम्पर्क गर्नुहोला ।

सम्पर्कको लागि :अध्यक्ष – डेगेन्द्र बिक्सिक ९८१०२०७९२५ सचिब – डि जे ओयोग ९८१०५९१३०९ कोष अध्यक्ष – गंगा मेवाहंग ९८०७९५६६५६ सल्लाहकार – प्रमिशा तेम्मोरा ९८४९४८२१०७

Leave a Reply

shares