आजको विदेशी विनिमय मुद्रा यस्तो छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Sharing is caring!

जेठ २९

काठमाडौँ ,नेपाल राष्ट्र बैंकले तोकेको बिनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Leave a Reply

shares