अव कोरियामा आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने।

Sharing is caring!

असार १८

काठमाडौँ, दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मंगलबार घोषणा गरेको नयाँ नियम अनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने भएको छ । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्लेख छ । आप्रबासी कामदारका लागि लागु गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्यख गरी सम्झौता पत्र बनाइने मन्त्रालयले जनाएको छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्लेख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरु समक्ष आह्वान गरेको छ। श्रोत कोरिया अनलाई पत्रिका बाट

Leave a Reply

shares