आज २२ गतेको नेपाल बन्द हल्ला मात्रै।

Sharing is caring!

असार २२

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।

नेपाल बन्दको कारणले सर्वसाधारण जनताले दु:ख पाउछन्। यसले गर्दा बिरामी, विध्यार्थी, कर्मचारी, पर्यटकले एकदम पीडा पाउछन्।दैनिक उपभोग्य सामानको लागि पनि सर्वसाधारण जनताले दु:ख पाउछन्। अलि गहिरिएर सोच्ने हो भने यो एउटा मानवता बिरोधि गतिविधि हो।

Leave a Reply

shares