आजको विदेशी विनिमय मुद्रा यस्तो छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Sharing is caring!

असार २८

काठमाडौँ,आज नेपाल राष्ट्र बैंकलेअमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा रहेको छ। 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा रहेको छ। 

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा रहेको छ।
 
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

Leave a Reply

shares