राजेश हमालको बच्चा नजन्मिनुको कारण यस्तो पो रहेछ !

Sharing is caring!

असार २८

काठमाडौँ ,करिब ४ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ? बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।

बास्तवमा बच्चा नजन्मिनुको विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं । अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिदै पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला । मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ त्यसकारणले पनि बच्चा अलिक ढिला जन्माउने सोच गरेका हौ हमालले भने ।

अन्त्यमा हमालले भने आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।


Leave a Reply

shares