आजको विदेशी विनिमय मुद्रा यस्तो छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Sharing is caring!

साउन ०१

काठमाडौँ,आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७६ रुपैयाँ २७ पैसा र बिक्रिदर १३७ रुपैयाँ एक पैसा रहेको छ । युएई दिराम एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३९ पैसा रहेको । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Leave a Reply

shares