मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा नारायण नाम गरेका नेपाली तामिलको कुटाइ बाट घाइते

Sharing is caring!

साउन २९

काठमाडौँ ,मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा नारायण नाम गरेका एक नेपाली तामिलको कुटाइ बाट सक्त घाइते भएका छन्।

हिजो राति करिब मलेसियाको ११ बजे तामिलको एक समुहले नेपाली सेक्रुरेटी गरिरहेका नारायण नाम गरेका नेपाली माथि आक्रमण गरेको हो।

नारायण नाम गरेका नेपाली माथि आक्रमण गर्ने समुहको खोजि भइरहेको खबर बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत अर्का सेक्रुरेटीले जानकारी दिएका छन्।

Leave a Reply

shares