आजको विदेशी विनिमय मुद्रा यस्तो छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Sharing is caring!

साउन ३१

काठमाडौँ,नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस् –

Leave a Reply

shares