जे बन्छ नेपालमै बन्छ अव राज्यले राजनीतिक दललाई अनुदान दिनुपर्ने कानुन बन्दै।

Sharing is caring!

भदौ ०३

काठमाडौँ,चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फन्डिङ’को प्रस्ताव ल्याइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । राज्यले चुनावका बेला दललाई अनुदान दिनुपर्ने विषय पहिलेदेखिनै उठ्दै आएको भए पनि आयोगले यसलाई आफ्नो तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा पहिलोपटक  अनौपचारिक छलफल थालिसकेको आयोगले जानकारी दिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।

Leave a Reply

shares