आजको विदेशी विनिमय मुद्रा सामान्य ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Sharing is caring!

भदौ ०५

काठमाडौँ,नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तालिकामा हेर्नुहोस् –

Leave a Reply

shares