नेपाली कामदार मलेसिया जान पाउने सहमति भयो।

Sharing is caring!

भदौ २७

काठमाडौँ,नेपाल र मलेसिया वीच कामदार पठाउने विषयमा गतवर्ष भएको श्रम समझदारी अनुसार कामदार पठाउने सहमति जुटेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

गत बिहिबार मलेसियामा छलफलका लागि गएको श्रम मन्त्रालयको टोली र मलेसियन पक्षवीच हाल रोकिएको कामदार आदानप्रदान सुरु गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नोभेम्वरमा नेपाल आउने मलेसियाली टोलीले अ नुगमन गरेपछि नयाँ स्वास्थ्य संस्थाहरुले पनि स्वास्थ्य परिक्षण सुरु गर्ने गरी सहमति भएको श्रोतले जानकारी दिएको छ ।

Leave a Reply

shares