प्रहरीले गु ण्डा साजन गुरुङलाई गोली ठोकेर ठाउँको ठाउँ ढाल्यो

Sharing is caring!

भदौ २८

काठमाडौँ ,काठमाडौंको गोलढुंगा, फुलबारीमा गो ली चलेको छ ।गु ण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्रा उ गर्ने क्रममा गो ली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले गल्फ सन्देस अनलाइनखबरलाई जानकारी गराउदै महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । 

धादिङका वासिन्दा साजन गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो । उनले प्रहरी अधिकृतलाई पनि धम्क्या उने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई ह त्या गर्छु भनेर तामाङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

देशमा प्रहरीले सुरक्षा दिनको निम्ति यसरी नै गुण्डा गर्दीलाई तह लगाउने हो भने देशमा शान्ति सुरक्षाको बिषयमा नेपाली जनता ढुक्क भएर बस्ने वातावरण बन्ने थियो |

Leave a Reply

shares