जापानमा ४१ वर्षीय गङ्गा थापाको निधन।

Sharing is caring!

भदौ ३१

काठमाडौँ,जापानमा गलकोट नगरपालिका–७ मल्मका ४१ नेपाली नागरिक वर्षीय गङ्गा थापाको निधन भएको छ। थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा कमलपित्त रोगको उपचारका क्रममा सोमबार निधन भएको नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिनुभयो ।

Leave a Reply

shares