सन् २०१९ को राहदानी सूचीमा नेपालको पासपोर्ट कमजोर ।

Sharing is caring!

असोज २१

काठमाडौँ, (सी एन एन )सन् २०१९ को १० महिनामा जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्टको रुपमा देखिएको छ। त्यस्तै फिनल्यान्ड, दक्षिण कोरिया र जर्मनीको पासपोर्ट शक्तिशाली पासपोर्टको दोस्रो सूचीमा परेको छन्। सूचकांकका अनुसार जापान र सिंगापुरको पासपोर्ट भएका मानिसले १ सय ९० देशमा भ्रमण गर्न सक्छन्।

यसैगरी सूचकांकले कमजोर पासपोर्ट भएका देशको सूची पनि निकालेको छ।यसमा नेपाल, पाकिस्तान इराक लगायतका देश परेका छन्।

कमजोर पासपोर्ट भएका देश

१. लेबनान, उत्तर कोरिया (३९ देश)

२. नेपाल (३८ देश)

३. लिबिया, प्लोस्टाइन, सुडान (३७ देश)

४. यमन (३३ देश)

५. सोमालिया, पाकिस्तान (३१ देश)

६. सिरिया (२९ देश)

७. इराक (२७ देश)

८. अफगानिस्तान (२५ देश)

Leave a Reply

shares