राष्ट्रपतिको हातबाट भन्दा पूर्वराजा शाहको हात बाट टिका लगाउने जनताको भिड धेरै।

Sharing is caring!

असोज २२

काठमाडौँ, राष्ट्रपतिको हातबाट भन्दा पूर्वराजा शाहको हात बाट टिका लगाउने जनताको भिड धेरै देखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिनु भएको छ ।

दशैँको टिकाको दिन पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई टीका लगाइदिनु भएको हो । बिजय दशमिको अवसरमा ज्ञानेन्द शाहको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड एकदमै ठुलो लागेको थियो ।

पूर्व राजा शाहले हरेक वर्ष वडा दशैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आउनु भएको छ ।





Leave a Reply

shares