पारस खड्काले त्यागे कप्तानी

Sharing is caring!

कप्तान पारस खड्काले अनपेक्षित घोषणा गरेका छन्।

क्रिकेटर पारस खड्काले नेपाल टिमको कप्तानी छोडेको वताएका छन्। नेपाली क्रिकेट क्यानको निलम्बन फुकुवा संगै नवनिर्बाचित कमिटिले क्रिकेट, खेलाडीहरु अनि स्टेक होल्डरहरुको स्तरउन्नतिमा निस्पक्ष काम गर्ने आशावादी पनि ब्यक्त गरेका छन्।

ट्वीट, पारस खड्का

Leave a Reply

shares