अव दुबाई जादा मेनपावर लाई पैसा तिर्न नपर्ने।

Sharing is caring!

कार्तिक २१

काठमाडौँ, अव दुबाई जादा मेनपावर लाई कामदारले पैसा तिर्न नपर्ने समझदारी नेपाल सरकारले युएई सरकार सग सम्जौता गरेको छ । मेनपावरले कामदार पठाए बापत म्यानपावर कम्पनीले सेवा शुल्क रोजगारदाताबाटै पाउने भएको हो ।

५ महिनाअघि नेपाल र यूएईबीच भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न काठमाडौंमा दुई दिनसम्म बसेको दुई देशका अधिकारीहरुको उच्चस्तरीय बैठकले कामदार र रोजगारदाताको लागत खर्चमा सहमति जनाएको छ।

अब म्यानपावर कम्पनीले भोलीदेखि नेपाली दूतावासबाट प्रमाणीकरण भएको मागपत्र अनुसार छनोट हुने कामदारसँग सरकारले ५ वर्षअघि तोकेको १० हजार रुपैयाँ पनि लिन पाउने छैन । साभार :कान्तिपुर

Leave a Reply

shares