व्यंग्यात्मक कविता – नेताजी

फागुन ९ देउवा भन्छ प्रधानमन्त्री प्रचण्ड र ओलि बुझ्नै गार्हो के भाको छ देशमा आज भोलि !नेकपाको सरकार हुदा गर्जी

Read more

कविता: प्रजातन्त्र

फागुन ७ प्रजातन्त्रै याैटा विविध रङकाे शासन थियाे ।  व्यवस्था मास्ने नै मुलक भरमा भाषण थियो ।  गर्याैं आशा सारा सफल सपना दिव्य लहरी । नयाँ हाेला केही सहज जनमा जीवनभरि । पलायाे जाे आशा पलपल घडी हुन्छ रसिलाे । बनायाे चिन्ता त्याे हरदम कतै छैन हँसिलो । प्रजातन्त्रै मात्रै सफल शुभ हाेस् भन्छ मनले । बिगार्ने नेता हुन् झटपट सबै छाेप्छ धनले ।  प्रजाले धर्तीले हरतरहमा झुक्न नपराेस् । जहाँ नेता चम्के खुरुखुरु कठै राेक्न नपराेस् । सफा आत्मा साेझा हृदयतलका उच्च जनता ।  सबै नेपालीका सुमधुर बनुन्  दिव्य ममता । छन्द: शिखरिणीरचनाकार: नमराज लामिछाने ताराकेश्वर

Read more

सच्चा शहीदप्रति श्रद्धासुमन

माघ १६ कविता : शहीद छन्द : शार्दुलविक्रीडित जस्काे प्राण सधैं रहाेस् भुवनमा अात्मा बनाेस् देशकाे । श्रद्धा राख्छु सपूतमा

Read more

परदेशी छोरा

गजल नजा छोरा भन्दै थिए बाउले मलाई परदेशमा !बाउको कुरा अटेरी गर्दै लाग्यो छोरा परदेशमा !! जताततै साथी भाईको यात्रा

Read more